Working(SSW)


Bishnu Prasad Ghimire

(Japan Representative for SSW Program)


विशेष जापानिज भाषाको ज्ञान भएको विदेशी कामदार लिने जापानको नयाँ भिषा प्रक्रिया हो। 

कुनै पनि स्तरको विद्ध्यालय/कलेज शिक्षाको आवश्यकता छैन।

उमेर १८ वर्ष भन्दा माथि हुनुपर्दछ, बढीमा ४५ वर्ष।

कम्तिमा ३०० घण्टा पढेको र JLPT N 4  लेवल सम्मको हुनुपर्दछ।

जापानिज भाषा परिक्षा र जुन कामको लागि आवेदन दिने हो त्यो काम सम्बन्धितको भाषा र सिपको परिक्षा उतिर्ण हुनु पर्दछ।

जम्मा ३०० घन्टाको, दिनको ३ घन्टाको कक्षा लिदा ४ महिनाको कोर्स हुन्छ।  सबै पाठ्यसामाग्री सहितको कोर्सको शुल्क रु ३०,००० लाग्दछ।

यो कोर्ष जम्मा १०० घन्टाको हुन्छ, दिनको ३ घन्टाको कक्षा लिदा ६ हप्ताको कोर्ष हुन्छ। JLPT N 4 लेबल पुगेको बिधार्थिले मात्र यो कोर्षमा पढ्न सक्छन।  सबै पाठ्यसामाग्री सहितको कोर्षमा शुल्क रु १०,०००  लाग्दछ।

हाम्रा बिधार्थीहरुलाई निम्न सुविधाहरु निशुल्क उपलब्ध गराउछौ;

  • हाम्रा बिधार्थीहरुलाई परिक्षाको तयारी र टेस्ट रजिस्ट्रेसन गरि दिन्छौ।
  • बिधार्थीहरुले परिक्षाम उतिर्ण नभएसम्म परिक्षाको तयारी अभ्यास निरन्तर गराउछौ।
  • परिक्षामा उतिर्ण बिधार्थीहरुलाई जापानिज कम्पनिहरुद्वारा छनोटको अन्तरवार्ता लिने व्यवस्था गर्नेछौ ।
  • छनोट पछि  सर्टिफिकेट अफ इलिजिबिलीटी र भिसाको आवेदनको लागि आवश्यक प्रक्रिया र कागजातमा उचित परामर्श प्रदान गर्छौ।
Enroll for preparation class